केन्द्रीयता प्रदर्शक
- लेखक: ताकुया निसिमोतो
- [थीर संस्करण][२] लाई अनुबहन गर्नु होस् ।
- विकास संस्करण लाई अनुबहन गर्नु होस् ।
रङ्गिन चतुर्भुज खिचेर, , यो उप-कर्मीले अल्प दृश्यक, देख्ने अनुसन्दान कर्ता र
विकास कर्तालाइ नेत्रवाणी विचरण वस्तु अथवा केन्द्रीत् वस्तु/नियन्त्रककोस्थान
पहिल्याउन मद्दत गर्ने छ ।
The following colors are used by this addon:
- Green thin dashed dotted line rectangle, to indicate the navigator object.
- Red thin rectangle, to indicate the focused object/control.
- विचरण बस्तु र केन्द्रीत् वस्तु खप्टिएको जनाउनका लागि मोटो रातो रङ्गको
चतुर्भुज ।
- Blue thick dotted line rectangle, to indicate NVDA is in focus mode,
i.e. key types are passed to the control.
वस्तुलाई प्रकास नपार्ने हो भने यो थप-सादनलाई हटाउनु होस् ।
Changes for 5.0
- Indicators of navigator object and focus mode were changed.
- Multiple monitors are supported.
- It now uses GDI Plus technology for drawing.
Changes for 4.0
- Hide rectangle if current application is in sleep mode.
Changes for 3.0
- Fixed issue regarding expanded combo box.
- Fixed issue with Windows Task Manager.
- Ability to indicate the focus mode.
Changes for 2.1
- New and updated translations.
२.० संस्करणमा गरिएका परिवर्तनहरू
- उप-कर्मी सहयोग उप-कर्मि व्यबस्थापकमा उपलब्ध छ ।.
१.१ मा गरिएका परिवर्तनहरू
- विचरण वश्तु चतुर्भुजलाई बाङ्गो रेखामा बदलियो ।
- 'पुनर्बहन चुकुल' सम्बन्धी समस्या हल गरियो ।
१.० मा गरिएका परिवर्तनहरू
- सण्झ्याल ८ मा अन्तरजाल अन्वेषक१० र स्काइप चलाउँदा विचरण वस्तुमा आएका
समस्याहरूलाई समाधान गरियो ।
- सुरुको संस्करण
[[!tag dev stable]]