Bit Che

Bit Che तुरुन्तै bit torrent साइटहरुका फाइलहरूको खोजी गर्ने एउटा साधारण औजार हो । तपाइले यो कार्यक्रम सम्बन्धी थप जानकारी पृष्ठ बाट पाउनु हुनेछ ।

यो नेत्रवाणी उप-कर्मीले उक्त यन्त्रप्राणको पहुँचमा बृद्धि पुर्‍याउने छ । यसले निम्न सुविधा थप गर्ने छ:

  • खोजी नतिजा पहुँच योग्य बनाउँछ ।
  • -तपाइलाई अनुप्रयोग कुञ्जीद्वारा केन्द्रित मेनुको पहुँच उपलब्ध गराउँछ

टिप्पणी

  • तपाइले तल/माथि वाण कुञ्जीको प्रयोग गरी अन्वेषण नतिजा सुचीमा विचरण गर्न सक्नु हुन्छ ।
  • Bit Che सुरुवात भए पछिको पहिलो अन्वेषण सकिना साथ पहिलो नतिजा मा केन्द्रित हुनेछ । तर यो राम्ररी चयनित नभएको हुन पनि सक्छ ।नेत्रवाणीले चयनित नतिजालाई वाचन गर्ने छ । अरू कार्य गर्नु भन्दा पहिले नियमित तरिकाले वाण कुञ्जिहरूको प्रयोग गरी चयनको यकिन गर्नु होस् ।

कुञ्जी आदेश

  • अनुप्रयोग कुञ्जी , अथवा shift+f10, खोजिएका सामाग्रीको सुचि पल्टाउने छ ।

२.० संस्करणमा गरिएका परिवर्तनहरू

  • उप-कर्मी सहयोग उप-कर्मी व्यबस्थापकमा उपलब्ध छ ।.

१.५ मा गरिएक परिवर्तनहरू

  • अद्यावधिक अनुवाद

१.४ संस्करणमा गरिएका परिवर्तन हरू

  • विकास संस्करणको अनुबहन थप गरियो ।.

१.३ संस्करणमा गरिएका परिवर्तन हरू

  • चालू उपकर्मी पुरानो संस्करण हो कि होइन भनि जाँच गर्ने र यसलाई हटाउने सुविधा थप गरियो ।

१.२ संस्करणमा गरिएका परिवर्तन हरू

  • सङ्केत shift+F10 थप गरियो, VM मा उपयोगी यसको अतिरिक्त अनुप्रयोग

१.१ संस्करणमा गरिएका परिवर्तन हरू

  • नतिजाको सूची र यसका सामाग्रीको पहुँचमा सुधार ल्याइयो ।

१.० संस्करणमा गरिएका परिवर्तन हरू

  • सुरुको संस्करण