खुत्रुके (dropbox)

This plugin add a shortcut to announce Dropbox status or open the Dropbox systray menu when pressed once or twice respectively. It also enhances DropBox item lists.

  • Shortcut: NVDA+Alt+D

Changes for 4.6

  • Specify NVDA 2021.1 compatibility

Changes for 4.4

  • Python 3 compatibility
  • Use the last addon template
  • Repository change to be built with Appveyor
  • Fixed wrong and removed unused shortcuts in the documentation
  • Update the description in the documentation which still referenced the announcement of the version

संस्करण ४.० मा गरिएका परिवर्तनहरू

  • Add-on help is available from the Add-ons Manager.
  • The shortcut to get Dropbox status has been changed to Alt+NVDA+D to avoid conflict with audio ducking support.

संस्करण ३.1 मा गरिएका परिवर्तनहरू

  • रद्द टाँक र पृष्ठ ट्याब पाउन अर्को तरीका अपनाउनु होस् । अब हामीले द्रुतमार्गको प्रयोग गर्न तिनिहरूलाई केन्द्रीत गरी रहनु पर्दैन ।
  • जब सक्रिय ट्याब बदलिन्छ, केन्द्रीयता ट्याब पृष्ठमा जानेछ । केन्द्रीयता सक्रिय नगराइएको भएए पनि पहिले प्रयोग भएकोमा नरहेर ट्याबको प्रथम सामाग्रीमा सक्रिय हुनेछ ।
  • अब प्राथमिकता पातोमा control+page up/down कुञ्जी दबाएर ट्याबहरूको बिचमा घुम्न सम्भब छ । Control+tab र control+shift+tab ले अझै पनि काम गर्ने छन् ।
  • सबै स्थानिय घोषणा फाइलहरू ठिक ठाक हुनै पर्छ ।
  • सामान्य सुधार

संस्करण ३.० मा गरिएका परिवर्तनहरू

  • मूख्य घोषणाफाइलमा गरिएको सामान्य परिवर्तन (लेखकहरू शुद्धसित देखाइएका छन्).
  • तीन पटक Shift+नेत्रवानी+D दबाएमा सुधारिएका परिवेस मेनु पता लाग्ने छ ।
  • escape टाँकले अब काम गर्छ (खुत्रुकेको भाषा नेत्रवाणी कै भाषा भएको खण्डमा).
  • संहितामा प्रशस्तै सच्याइयो ।
  • सबै scripts का कागजातहरु थपिए अथवा अद्यावधिक भए ।
  • नयाँ भाषाहरू: अरबी, ब्राजिलियन पुर्तगाली, चेक, डच, फिनिस, ग्यालेसियन, जर्मनी, हङ्गेरियाली, जापानी, नेपाली, पोल्याण्डेली, रूसी, स्पेनी, स्लोभाकी, तामिल, तुर्की

संस्करण २.० मा गरिएका परिबर्तनहरू

  • नयाँ भाषाहरू: इटाली
  • परिवेस मेनुमा भएको बेला द्रुतमार्गलाई लगातार तीन वा बढी पटक दबाएपनि कुनै समस्या आउने छैन ।

संस्करण १.० मा गरिएका परिवर्तनहरू

  • प्रारम्भिक लोकार्पण