टीँ नगर्ने मुद्रा

  • लेखक: अल्वर्टो बुफोलिनो ।
  • अनुबहन version 1
  • अनुबहन version २

यो उप-कर्मीले नेत्रवाणी+ s कुञ्जी दबाएको खण्डमा वाचन मुद्रामा टीँ गर्ने अवस्था निस्तेज पार्ने छ ।. तपाइ केवल वाचन वा मौन मुद्रामा साटोफेरो गर्न सक्नु हुन्छ ।

२.० संस्करणमा गरिएका परिवर्तनहरू

  • उप-कर्मी सहयोग उप-कर्मी व्यबस्थापकमा उपलब्ध छ ।.

१.५ मा गरिएका परिवर्तनहरू

  • script वर्गिकरण (वाचन) थप गरियो ।
  • यो उप-कर्मीको समुदायद्वारा समर्थन न गरिएको पुरानो संस्करण छ कि पहिले जाच्नु होस् र रहेछ भने यो नयाँ संस्करण भित्र्याउनु अघि यसलाई हटाउनु होस् ।

१.४ मा गरिएका परिवर्तनहरू

  • यो संस्करण देखि, वाचन मुद्रा सम्बन्धी सन्देसहरू नेत्रवाणीले सहि भाषामा स्वतः अनुवाद गर्ने छ । उप-कर्मीको छुट्टै अनुवाद गरि रहनु पर्दैन ।(manifest.ini र script कागजातहरू का निश्चित अपवाद बाहेक)

१.३ मा गरिएका परिवर्तनहरू

  • अनुवाद समर्थन सम्बन्धी समस्या हटाइयो: पदावलीहरूलाई अनुवाद योग्य बनाउन पाइथन श्रोत थपियो ।

१.२ संस्करणमा गरिएका परिवर्तनहरू

  • सुरुको संस्करण