समूह दृश्य

यो उप-कर्मीले नेत्रवाणीमा समुहदृश्यको पहुँचलाई सरल बनाउने छ ।

उही लेखकद्वारा विकसित यो समुहदृश्य नेत्रवाणी उप-कर्मीसहयोगमा आधारित छ । तपाइले यो उप-कर्मीलाई चलाउनका लागि पूरानो उप-कर्मीलाई हटाउनु पर्छ किनकि यसमा र पूरानोमा उही सुविधा र दर्ुत मार्ग हरु राखिएका छन् ।।

परिक्षण संस्करण TeamViewer ९ मा परिक्षण गरिएको ।,

कुञ्जी आदेश

  • नेत्रवाणी+shift+C: उपभोक्ताको नाम र गोप्यसब्दलाई क्लीपपाटिमा उतार्ने छ, जुन कुरा दूर कल्पयन्त्रमा काम लगाउनकालागी गफगाफ द्वारा पठाउन सकिन्छ ।
  • control+tab र control+shift+tab: समूहदृश्यको मूख्य पातोमा भएका अरू tab हरुमा स्थानान्तरित हुनेछ ।

२.० संस्करणमा गरिएका परिवर्तनहरू

  • उप-कर्मी सहयोग उप-कर्मि व्यबस्थापकमा उपलब्ध छ ।.

१.० संस्करणमा गरिएका परिवर्तन हरू

  • सुरुको संस्करण